काठमाडौं । पानीको एक राम्रो स्रोत भएको कारणले काँक्रो स्वास्थ्यका लागि धेरै प्रकारले फाइदाजनक हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन बी, भिटामिन सी, भिटामिन के, पोटासियम र कपर पाइन्छ । सलाद वा बेलुकाको खानामा यसलाई धेरैले खान मन पराउँछन्...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved