#csk

धोनीले आईपीएलको लिग चरणको अन्तिम खेलबाट सन्न्यास लिने!

काठमाडौं । चेन्नई सुपर किङ्सका पूर्वकप्तान महेन्द्र सिंह धोनीको लागि यो सिजन अन्तिम आईपीएल हुनसक्छ । उनले सबैलाई चकित पार्दै प्रतियोगिता सुरू हुनुभन्दा एक दिनअघि कप्तानी छोडेका छन् । उद्घाटन समारोहअघि कप्तानको फोटोसुटमा उनको स्थानमा क्लबको कप्तानको रूपमा रूतुराज...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved