काठमाडौं । फुटबल स्टार क्रिस्टियानो रोनाल्डनो (Cristiano Ronaldo) ले युट्युब च्यानल खोलेको २४ घण्टा नपुग्दैँ १३ मिलियनभन्दा बढि सब्सक्राइबर कमाइ सकेका छन् । केवल १ घण्टा २९ मिनेटमा नै रोनाल्डोको च्यानलले १ मिलियन सब्सक्राइबर जोडेको थियो । यसले सबैभन्दा...