काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि बाइडेन अहिले आराम गरिरहेका छन् । राष्ट्रपति बाइडेनलाई उपचारपछि निजी निवासमा आइसोलेट गराइएको ह्वाइटहाउसले जनाएको छ । नाकबाट पानी बग्ने र खोकी लाग्नेलगायत श्वासप्रश्वाससम्बन्धी...