काठमाडौं । कोपा अमेरिका फुटबलमा ब्राजिल कोस्टारिकासँग बराबरीमा रोकिएको छ । आज बिहान भएको खेलमा ब्राजिल कोस्टारिकासँग गोलरहित बराबरीमा रोकिएको हो । खेल अवधि भर कोस्टारिकालाई दबाबमा राखेको ब्राजिलले गोल गर्न नसक्दा अंक बाड्न बाध्य भयो । समूह डी मा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved