काठमाडौं । कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले उचालेको छ । कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाका लागि लटारो मार्टिनेजले गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा...