Copa

कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा, १५ औं पटकको च्याम्पियन उरुग्वे घर फर्कियो

काठमाडौं । कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । उरुग्वेलाई १–० गोलले हराउँदै कोलम्बिया उपाधि नजिक पुगेको हो । १५ पटकको च्याम्पियन उरुग्वेलाई यसपटक कोलम्बियाले सेमिफाइनलबाटै घर फर्काइदिएको छ । पहिलो हाफको ३९औँ मिनेटमा जेफ्रिसन लिर्माले गरेको गोल...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved