काठमाडौं । अत्याधिक गर्मी बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालय बिदा दिएको छ । विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै उपमहानगरपालिकाले आज र भोलि बिदा दिएको हो । उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालयहरूमा बिदा दिने...