काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नवनियुक्त प्रधानमन्त्री केपी शर्मालाई ओलीलाई भेटेर बधाई ज्ञापन गरेका छन् । पद तथा गोपनियताको शपथ ग्रहण गरेर कार्यभार सम्हाले लगत्तै राजदूत सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीलाई बधाई दिएका हुन् । भेटमा...