काठमाडौं । कोपा अमेरिका कप फुटबलमा क्यानडा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा चिलीसँग बराबरीमा रोकिए पनि क्यानडा समूह ए मा दोश्रो हुँदै क्वाटरफाइनल प्रवेश गरेको हो । बराबरीपछि क्यानडा ४ अंकसहित क्वाटर फाइनल पुग्यो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved