काठमाडौं । सरकारले आजदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । दुई हप्तासम्म चल्ने अभियानमा पोलियोविरुद्धको बालबालिकालाई ‘आईपीभी’ खोप दिइनेछ । आईपीभी खोप नेपालमा २०७१ असोज महिनादेखि शुरु भएको थियो । तर २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका...