काठमाडौं । के तपाईं आफ्नो स्वास्थ्यलाई प्राकृतिक तरिकाले सुधार्न चाहनुहुन्छ ? बिहान खाली पेटमा काँचो चना खानु एकदम फाइदाजनक हुन सक्छ । आउनुहोस्, यसका केही महत्त्वपूर्ण फाइदाहरूबारे जानौँ । पहिला चनालाई रातभरि पानीमा भिजाउनुहोस् । यसले चनालाई नरम बनाउँछ...