काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक बसीरहेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी बैठकमा पूर्वपदाधिकारी समेत सहभागी छन् । बैठकमा आसन्न केन्द्रीय समितिको एजेण्डा, कोशी प्रदेशमा पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीको नामका विषयमा छलफल भइरहेको सभापतिको सचिवालयले...