Bridge

गोरखामा बाढीले पुल बगायो, बेनिघाट – आरुघाट सडकखण्डमा यातायात अवरुद्ध

काठमाडौं । ज्यादुल खोलामा आएको बाढीले डाइभर्सन पुल बगाएपछि गोर्खाको बेनिघाट–आरुघाट सडक पूर्णरुपमा अवरुद्ध भएको छ । पुल बगाएपछि भीमसेन थापा गाउँपालिका–७ र शहीद लखन गाउँपालिका–९ को यातायात सम्पर्कबिच्छेद भएको छ । गत वर्ष मात्रै निर्माण भएको डाइभर्सन पुल...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved