काठमाडाैँ । श्रावण अर्थात् भगवान् शिव को महिना । यो महिना हिन्दु धर्मावलम्बीहरूले विभिन्न विधिबाट शिवजी को पूजाआराधना गर्ने गर्दछन् । त्यो मध्य एक हो, श्रावणी मेला अर्थात् बोलबम। श्रावणी मेला भारतमा सदियौँ देखि चलिआएको प्रख्यात धार्मिक यात्रा हो ।...