काठमाडौं । संसदको अर्थ समितिले अर्थमन्त्री विष्णु पौडेललाई छलफलका लागि बोलाएको छ । समितिले राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा छलफल गर्न अर्थमन्त्री पौडेललाई बोलाएको हो । समितिले दिउँसो १ बजे अर्थमन्त्री पौडेलसँग मुलुकको अर्थ व्यवस्थाका विषयमा छलफल गर्ने कार्यसूची बनाएको...