काठमाडौं । ब्राण्ड्स रिभ्यू म्यागजिनले नबिल बैंक लिमिटेडलाई ‘नेपाल २०२४ को उत्कृष्ट व्यावसायिक बैंकिङ सेवा प्रदायक’ का रूपमा सम्मान गरेको छ । विश्वभरका शीर्ष ब्राण्डहरूलाई सम्मान गर्दै आएको यस म्यागजिनले नबिल बैंकलाई उत्कृष्ट बैंकका रुपमा ठहर गरेको हो ।...