काठमाडौं । इजरायलले हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएको दाबी गरेको छ । इजरायलले लेबनानको राजधानी बेरुतमा गरेको आक्रमणमा हिजबुल्लाहका शीर्ष कमाण्डर फुआद शुक्र मारिएको बताएको हो । लेबनानी सशस्त्र समूहको गढ मानिने दहियाहमा भएको विष्फोटमा फुआद शुक्र मारिनुका साथै...