काठमाडौं । काठमाडौंको बल्खुमा बाढीले बगाएर ल्याएको एक पुरुषको शव फेला परेको छ । बाढीले बगाएर ल्याएको अवस्थामा बल्खु खोलामा प्रहरीले एक जनाको शव फेला पारेको हो । ती पुरुषको बाढीमा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved