काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज देशभरका मुस्लिम समुदायले हर्षोल्लास पूर्वक मनाउदै छन् । रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने प्रचलन छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved