काठमाडौं । नेदरल्याण्ड्सलाई पराजित गर्दै अस्ट्रिया युरो कपको अन्तिम १६ मा पुगेको छ । अस्ट्रियाले नेदरल्याण्ड्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । जितसँगै अस्ट्रिया समूह डि को बिजेताको रुपमा दोश्रो चरण प्रवेश गरेको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved