काठमाडौं । पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा अर्जेन्टिना र मोरक्कोले बराबरी खेलेका छन् । बुधबार राति भएको पहिलो खेलमा अर्जेन्टिना र मोरक्कोले २–२ गोलको बराबरी खेलेका हुन् । यो नतिजासँगै समूह ‘बी’ का दुवै टोलीको एक अंक भएको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved