काठमाडौं । राप्रपाबाट बाहिरिएको घोषणा गरेकी नेतृ अन्जना शाह रावल फेरि पार्टीमै फर्किने भएकी छन् । शीर्ष नेताहरूले राजीनामा फिर्ता लिन आग्रह गरेको भन्दै रावलले राजीनामा फिर्ता लिएको जनाएकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले आफू पार्टी जिम्मेवारीमा फर्किएको...