amezon

अमेजन नदीमा पाइने माछा नेपालमा भेटियो, स्थानीय माछालाई खतरा

काठमाडौं । मोरङको बेलबारी र धनपालथानमा माछाको एक गैरदेशीय प्रजाति फेलापरेको छ । दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नाम रहेको माछा नेपालमा पहिलोपटक बेलबारीस्थित नदीमा चार वर्षअघि देखिएको थियो । नयाँ प्रजातिको माछा भन्ने शंका लागेर...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved