काठमाडौं । कैलालीमा एम्बुलेन्स दुर्घटनामा पर्दा उपचार गरेर फर्किएकी एक युवतीको मृत्यु भएको छ । भारतमा उपचार गरेर घर फर्किरहेकी १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा बिहान भारतीय नम्बरको एम्बुलेन्स अनियन्त्रित...