काठमाडौं । अल्जाइमर एक यस्तो रोग हो, जसमा व्यक्ति बिस्तारै आफ्नो मानसिक क्षमता गुमाउन थाल्छ । सामान्य लाग्ने दैनिक कुराहरू बिर्सनु कहिलेकाहीँ बिस्तारै अल्जाइमरको रूप लिन थाल्छ । यो रोग प्रायः वृद्धहरूमा हुन्छ तर, यसको लागि जिम्मेवार बानीहरू युवावस्थादेखि...