काठमाडौं । धेरैजसो मानिसहरूको घरमा खाना प्याक गर्नका लागि आल्मुनियम फोइलको प्रयोग गरिन्छ । रोटी–परौठादेखि लिएर स्यान्डविचसम्म सबै खानेकुरा आल्मुनियम फोइल पेपरमा बेरेर राखिन्छ । तपाईंलाई थाहा पाउँदा अचम्म लाग्न सक्छ कि आल्मुनियम फोइलको प्रयोग केवल खाना प्याकिङ्गमा मात्र...