काठमाडौं । हिउँद सुरु भएसँगै काठमाडौंको हावा प्रदूषित हुन थाल्छ । ‘काठमाडौं विश्वकै प्रदूषित सहर’ लेखिएका पोस्टहरू सामाजिक सञ्जालमा यत्रतत्र देखिन्छन् । नेपालमा वायू प्रदूषण मापन गर्ने आधिकारिक निकाय हो, वातावरण विभाग । विभागले देशभरमा ३० वटा स्थानबाट हावाको...