admission fee

काठमाडौँ महानगरभित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क एक महिनाको भन्दा बढी लिन नपाउने

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिन नपाउने भएका छन् । महानगरले बिहीबार एक सूचना जारी गर्दै संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved