काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा SEE (एसइई) आज सकिँदै छ । चैत १५ गते सुरु भएको एसइई आज सकिन लागेको हो । परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved