काठमाडौं । आन्दोलनरत विद्यार्थीको समूहले विराटनगरमा सरकारी गाडीमा आगजनी गरेको छन् । उनीहरुले महेन्द्र मोरङ बहुमुखी क्याम्पस अगाडी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको स्करपियो गाडीमा आगजनी गरेका हुन् । आगजनीबाट गाडी पूर्णरुपमा जलेर नष्ट भएको छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved