काठमाडौं । काठमाडौंबाट पोखरा उड्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको ९एन–एएमई कलसाइन (9N-AME) रहेको सौर्य एयरलाइन्सको जहाज २१ वर्ष चार महिना मात्रै पुरानो रहेको देखिएको छ । जहाजको आयुको हिसाबमा खासै पुरानो नभएको यो विमान मर्मतको लागि पोखरा लगिँदै...