अमेरिकाको फ्लोरिडास्थितमा ८ वर्षीय बालकले एक वर्षीया बालिकालाई गोली हत्या गरेका छन्। यस क्रममा अर्की २ वर्षीया बालिका पनि घाइते भएकी छन्। बच्चाले बुबाको बन्दुकबाट गोली चलाएको थियो। यस घटनामा प्रहरीले बालकका बाबुलाई पक्राउ गरेको छ। संयुक्त राज्य अमेरिकाको...