८७ जनालाई विष खुवाइएको

दर्जनौं छात्रासहित ८७ जना अफगानीलाई विष खुवाइएको पुष्टि

काठमाडौं। अफगानिस्तानको एक ग्रामिण क्षेत्रमा दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ । अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक मुफ्ती अमिर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved