८४ वर्षीय वृद्धको मृत्यु

बाँकेमा कोरोनाले ८४ वर्षीय वृद्धको मृत्यु

नेपालगञ्ज । बाँकेका कोरोना सङ्क्रमणबाट ८४ वर्षका एक वृद्धको निधन भएको छ। भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा ९ का एक ८४ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार राती साढे १० बजे निधन भएको जिल्ला कोभिड संकट...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved