८० विद्यार्थी ज्वरोले बिरामी

शुक्रबारदेखि परीक्षा, कलेजका ८० विद्यार्थी ज्वरोले बिरामी

महोत्तरी। बर्दिवास–६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौं ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ज्वरोको समस्या देखिएको छ । पछिल्ला ५/६ दिनयता ८० विद्यार्थी ज्वरोले बिरामी परेका छन् । उनीहरूको शुक्रबारदेखि परीक्षा रहेको बताइएको छ । ग्रामीण भेग अवस्थित कलेजमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved