दाङ। लुम्बिनी प्रदेश सरकारका सातजना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । दाङको राप्ती गाउँपालिका मौरीघाटमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई शपथ दिलाएका हुन् । पुनर्गठित मन्त्रिपरिषदमा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २...