सुर्खेत। कालीकोट जिल्लामा एक वृद्धले ७७ वर्षको उमेर नागरिकता लिएका छन्। जिल्लाको नरहरिनाथ गाउँपालिका–४ गोठीका कृष्ण कामीले ७७ वर्षको उमेरमा नागरिकता लिएका हुन्। कृष्णले आइतबार जिल्ला प्रशासन कार्यालय कालीकोटमा पुगेर नेपाली नागरिकता लिएका छन्। वि.सं. २००२ वैशाख १० गते...