म्यानमार। म्यानमारको सैन्य सरकारले बेलायतका पूर्वराजदूत, जापानी फिल्म निर्माता र देशका अपदस्थ नेताका एक अष्ट्रेलियाली सल्लाहकारसहित ६ हजार बन्दीहरूलाई रिहा गर्ने भएको छ। पूर्वकूटनीतिज्ञ विक्की बोमन र टोरु कुबोटालाई यस वर्षको सुरुमा जेल पठाइएको थियो भने सन टर्नेललाई २०२१...