रूसले युद्ध अन्त्य गर्नुपर्ने युक्रेनको पहिलो सर्त छ। त्यसैगरी सुरक्षाको सुनिश्चितता, स्वाधीनता, क्षेत्रीय भौगोलिक अखण्डताको पुनर्स्थापना, देशको वास्तविक सुनिश्चितता र वास्तविक रूपमै देशको संरक्षण हुनुपर्ने राष्ट्रपति जेलेन्स्कीले बताएका छन्
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved