काठमाडौं । ६० किलो सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका १६ जनालाई अदालतले पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँले बुधवार थुनछेक बहसपछि १६ जनालाई थुनामा पठाउने र ३ जनासँग धरौटी माग्ने आदेश गरेको हो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved