५ सय १ जनालाई कैद माफी

प्रजातन्त्र दिवसका अवसरमा ५ सय १ जनालाई कैद माफी

काठमाडौं । सरकारले प्रजातन्त्र दिवसको अवसरमा ५ सय १ जना कैदीबन्दीलाई माफी दिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी रहेको सजाय मिनाहा गरिदिएको राष्ट्रपति कार्यालयले जनाएको छ।  

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved