५०० मत गणना

नुवाकोट-२ मा अर्जुननरसिंह केसीको अग्रता

काठमाडौं। नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुन नरसिंह केसीले अग्रता बनाएका छन् । ५०० मत गणना सम्पन्न हुँदा केसीले २३८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार नारायण खतिवडाले १३५ मत प्राप्त गरेका छन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved