४२ टन चिनी

४२ टन चिनी बोकेको दुईवटा ट्रक प्रहरीको नियन्त्रणमा

काठमाडौं। सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बढी (करिब ४२ टन) चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट खटिएको टोलीले चिनीसहितका ट्रक नियन्त्रणमा लिएको हो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved