हेटौँडा। मकवानपुरको मनहरीमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मधेस प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भइ मनहरी–३ कालीदमारमा गएराति ९ बजे पल्टिएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा मनहरी गाउँपालिका–३ हाँडीखोलाका...