काठमाडौं । नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन गृह मन्त्रालयले गठन गरेको कार्यदलले सिफारिस गरेको छ । सहसचिव झक्कप्रसाद आचार्यको नेतृत्वमा रहेको उक्त कार्यदलले १७ साउनमा गृहमन्त्री रमेश लेखकलाई बुझाएको प्रतिवेदनमा सेवा अवधि घटाउन सिफारिस गरेको छ ।...