काठमाडौं। सरकारले कुल ३५० मिलियन अमेरिकी डलर ऋण स्वीकार्ने सरकारको निर्णय गरेको छ । असार १९ गते बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीबार मन्त्री शर्माले सरकारले भन्सार तथा लजिस्ट्री सुधार कार्यक्रमअन्तर्गत एसियाली विकास बैंकबाट बजेटरी सहायताको रूपमा प्राप्त हुने...