काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १७ नघलमा रहेको टिपटप समोसा पसललाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ। बिक्रीका लागि राखेको उत्पादनमा गुणस्तर कायम गरेको नदेखिएको भन्दै महानगरले जरिवाना तोकेको हो। दिपकराज थपलियाले सञ्चालन गर्दै आएको टिपटप समोसा कम्पनीले...