काठमाडौं । भक्तपुरको दधिकोटमा एक व्यवसायीको घरमा लुटपाट गरेको घटनामा सबै चारजनालाई प्रहरीले पक्राउ गरेको छ । ‘हामी प्रहरी हौँ, खानतलासी लिनुपर्याे’ भन्दै छिरेका उनीहरूले नगद दुई करोड रुपैयाँ लुटेर लगेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले सबैलाई पक्राउ गरेको छ...