काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार विशेष कार्यक्रम गरेको छ । २६१औं स्थापना दिवसका अवसरमा सेनाले युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरेको हो । दिवसका अवसरमा राष्ट्रपति रामचन्द पौडेल,...